truck-ma-aagjani-3-900x450

१० मङ्सिर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषा जिल्लाको ढल्केवरमा गएराति आन्दोलनकारीले  एउटा मालबाहक ट्रकमा आगजनी गरेका छन् ।पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताकार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी गरेका हुन् ।पूर्वदेखि पचिश्म तर्फजादै गरेको ना ५ ख ९०२५ नम्बरको ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ । ट्रकसहित ट्रकमा लोड रहेको सम्पूर्ण सरसमान जलेर नष्ट भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया