इनरुवा १ मा नेपाली कांग्रेस.प्यानलसहित विजयी भएका छन । वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पोद्दार प्यानलसहित

विजयी भएका छन । पोद्दारले ९५४ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्दी एमालेकी उम्मेदवार कानून अधिकारीले ५०७ मत प्राप्त गरेकी छिन । सो वडामा कांग्रेसका मेयरले १३३५, उपमेयरले १२२५, एमालेका मेयरले ५०२ र उपमेयरले ३९१ मत प्राप्त गरेका छन ।

 

 

तपाईको प्रतिक्रिया