कोशि गाउपालिकामा मतगणना रोकियो। कोशि गाउपालिका वडा नं ८ मा फोरम नेपालबाट वडा अध्यक्षमा विन्देशवर यादवलाइ बिजय घोषना गर्दा एमाले र कंग्रेसको असंतुस्टिका कारण अहिले सो स्थलमा मतगणना स्थगन गरिएको छ। मतगनदा त्रुटि भएको भन्दै एमाले र कांग्रेसको आक्रोस।
वडा अध्यक्षको मत परिणाम
फरम नेपाल (मसाल) – १४६६
कांग्रेस – ११६२
एमाले – १०२६
क्यामेरा – ९७५
नमस्ते – ३७५