कोशि गाउपालिकामा मतगणना रोकियो। कोशि गाउपालिका वडा नं ८ मा फोरम नेपालबाट वडा अध्यक्षमा विन्देशवर यादवलाइ बिजय घोषना गर्दा एमाले र कंग्रेसको असंतुस्टिका कारण अहिले सो स्थलमा मतगणना स्थगन गरिएको छ। मतगनदा त्रुटि भएको भन्दै एमाले र कांग्रेसको आक्रोस।

वडा अध्यक्षको मत परिणाम

फरम नेपाल (मसाल) – १४६६

कांग्रेस – ११६२

एमाले – १०२६

क्यामेरा – ९७५

नमस्ते – ३७५

 

तपाईको प्रतिक्रिया