ugly-man-1

एजेन्सी । विश्वमा बिभिन्न विश्व ह्याण्डसम र बिश्व सुन्दरी भएको हामी सबैले समाचार सुन्ने र देख्ने गरेका छौ । तर विश्वमा सबै भन्दा कुरुप सुन्दरको उपाधी पनि हुन्छ भन्ने धेरै कमैलाई थाहा होला ।हो अफ्रिकी देश जिम्बाब्वेमा हुने मिस्टर अगली कन्टेस्ट प्रतियोगिता हुने गर्दछन । जहाँ देशका सबैभन्दा कुरुप मानिसलाई अवार्ड सहित जनगद पुरस्कार दिने गरिन्छ । यो प्रतियोगतिमा २०१५ का कुरुप पुरुषको उपाधी ४२ वर्षिय मेसन सेरे उपाधी हात पार्न सफल भएका छन् ।मेसनले मिस्टर अगली कन्टेस्टमा भाँचिएको दाँत र फाटेको कपडाको आधारमा जिम्बाब्वको सबै भन्दा कुरुप पुरुषको उपाधी जितेका हुन् । देशको कुरुप पुरुष भएर उनले ट्रफीको साथमा ५०० डलरको उपाधी समेत जितेका छन् ४२ वािर्षय मेसन बेरोजगार व्यक्ती हुन् । कन्टेस्ट जिन्तको लागि उनले फाइनलमा पाँच जना कुरुप मानिसहरुलाई हराएका थिए ।जीत पछि उनले उक्त टाइटल जितेकोमा सबै भन्दा पहिले भगवानलाई धन्यवाद दिएका थिए ।

ugly-man-6 ugly-man-5 ugly-man-4 ugly-man-2 ugly-man-3

तपाईको प्रतिक्रिया