दुहवी वडा नं ५ मा लोकतान्त्रिक फोरमको प्यानल नै बिजयी भएकोछ। वडा अध्यक्ष रमेश रौनीयारले ६१८ मत ल्याएर बिजयी भएका छन।वडा सदस्यहरुमा अनिता कुमारी साह, अहिल्या बिश्वकर्मा, शम्भु बिश्वास र कृष्ण योञ्जन रहनु भएको छ ।

 

दुहबी नगरपालीकाको ताजा मत परिणाम

नमस्ते ३२७४ । ३४०५

एमाले ३०६२ । ३३३९

कांग्रेस २७६८ । २०७२

माओ १११४ । ११५६

 

 

 

तपाईको प्रतिक्रिया