गणना सकियाे दुहवीको १,२,३,४,५,६,७, ८,९,१०, ११,१२ को मतगणना सकिदा सम्मको मेयर उप मेयर को ताजा अपडेट

लोकतान्त्रिक फोरम ७४२०/६६८३ ल्याएर मेयरमा बेद्नारायन गक्षदार र उप मेयरमा सुनिता दाहाल बिजय

एमाले ५१२५ /५८८१,

कांग्रेस ५६१५/५०६०

समाजवादी फोरम १६४७/१७७०

माओवादी केन्द्र २२२६/२२१८

रा.प्रजातन्त्र पार्टी ४४ स्वतन्त्र ४१/५९

तपाईको प्रतिक्रिया