गणना सकियाे दुहवीको १,२,३,४,५,६,७, ८,९,१०, ११,१२ को मतगणना सकिदा सम्मको मेयर उप मेयर को ताजा अपडेट
लोकतान्त्रिक फोरम ७४२०/६६८३ ल्याएर मेयरमा बेद्नारायन गक्षदार र उप मेयरमा सुनिता दाहाल बिजय
एमाले ५१२५ /५८८१,
कांग्रेस ५६१५/५०६०
समाजवादी फोरम १६४७/१७७०
माओवादी केन्द्र २२२६/२२१८
रा.प्रजातन्त्र पार्टी ४४ स्वतन्त्र ४१/५९