१९ असार, लेटाङ । मोरङको लेटाङ नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका शंकर राई र उपमेयरमा एमालेकी कृष्णकुमारी पोख्रेल निर्बाचित भएका छन । राईले १५ हजार ४ सय ११ मत र पोख्रेलले १४ हजार ८ सय ७१ मत ल्याएर बिजयी भएका हुन । राई पुर्वाञ्चलको खेलकुद बिकास साथै सामाजिक काममा परिचित थिए । नेपाली काँग्रेसका जिल्ला अध्यक्ष डिग बहादुर लिम्बुको गृहनगर समेत भएका कारण सो क्षेत्रमा काँग्रेसको प्रभाव रहेको थियो । यो सँगै काँग्रेसले मोरंङका २ नगरपालिकामा बिजय हासिल गरेको छ । यसअघि रतुवामाई नगरपालिकामा पनि नेपाली काँग्रेसले मेयरमा बिजय हासिल गरेको थियो ।

लेटाङ नगरपालिका मोरङको अन्तिम परीणाम अनुसार नेपाली काँग्रेसका शैकर राई मेयर र एमालेकी कृष्णकुमारी पो्ख्रेल उपमेयरमा निर्बाचित भएका छन । रार्यले १५४११ र पोख्रेलले १४८७१ मत ल्याएर बिजयी भएका छन । यो सँगै काँग्रेसले मोरंगका २ स्थानमा बिजयी हासिल गरेको छ ।

तपाईको प्रतिक्रिया