१९ असार, इटहरी। इटहरी उपमहानगरपालिका वडा नम्बर १९ को मत पुनः गणना गर्न लागिएको छ । उक्त वडाको वडाध्यक्षमा एमालेका उम्मेदवार ४ मतले विजयी भएपछि कांग्रेसले पुनः मत गणना गरेको थियो । कांग्रेसले पुनः मतगणनाको माग गरेपछि नियमअनुसार पुनः मतगणना सुरु गरिएको हो ।

तपाईको प्रतिक्रिया