रामधुनी नगरपालिकामा  नेपाली कांग्रेस विजयी भएको छ । रामधुनी नगरपालिकामा मेयरमा जय प्रकास चौधरीले ९७०६ मत ल्याएर बिजयी भएका छन् भने उपमेयरमा एमालेकी सविना चाैधरी ९७४२ मतसहित विजयी भएकी छन्

 

हरिनगरा गाउँपालिकामा  नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका गफार अन्सारी विजयी भएका छन् । उनले ५६५२ मत पाए  । त्यस्तै उपाध्यक्षमा कांग्रेसकै रिमझिम कुमारी भगत ५०९६ मत ल्याए विजयी भएकि छन् ।

फोटो: विभिन्न फेसबुकको वालबाट

तपाईको प्रतिक्रिया