कोशी गाउँपालिका प्रमुख तथा उपप्रमुखमा नेपाली काग्रेस प्रकाशित मिति: बुधबार, आषाढ २१, २०७४ समय: २:०५:५३ सुनसरीकाे कोशी गाउँपालिका प्रमुख तथा उपप्रमुखमा नेपाली काग्रेस विजयी भएको छ। प्रमुख – ऐयुव अन्सारी ४०७४ उपप्रमुख – अनिता देवी यादव ३४१२