काठमाडौं । खाना पकाउने एलपिजी ग्यास ढुवानीमा भारतीय निर्भर हटाउने सरकारको योजनामा भारत नै तगारो बनेको छ ।नेपाली नम्बर प्लेटका ग्यास बुलेटबाट ढुवानी गर्न अनुमति मागे पनि भारतले अनुमति नदिने संकेत गरेको छ ।

परराष्ट्रमन्त्री कृष्णबहादुर महाराले नौ महिनादेखि भारतमै रोकिएका नेपाली ग्यास बुलेट सञ्चालन गर्न दिन भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई आग्रह गरे पनि उनले घुमाउरो पाराले अस्वीकार गरेकी छिन् ।अाजकाे नागरीक दैनिकमा खबर छ

तपाईको प्रतिक्रिया