काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई दिएको समर्थन फिर्ता नलिन राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्ठथ ठाकुरसँग आग्रह गरेका छन् ।मंगलबारको छलफलमा प्रधानमन्त्री देउवाले राजपासँगको सहमति आफ्नो सरकारले पालना गर्ने बताउँदै तत्कालै समर्थन फिर्ता नलिन आग्रह गरेका थिए ।

प्रधानमन्त्रीसँग भेटेलगत्तै ठाकुर भारतीय दूतावासमा छलफल गर्न पुगेको जनाइएको छ । सरकारलाई दिइएको समर्थजनकै विषयमा दूतावासमा पनि छलफल भएको बुझिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

तपाईको प्रतिक्रिया