सुनसरीमा एमालेले खाता खाेल्याे

बराह नगरपालिकामा एमालेका निलम र कमला मेयर तथा उपमेयरमा विजयी भएका छन।

मत गणनाको अन्तिम मतपरिणाम अनुसार

निलम खनाल – १४,४४६

कमला मगर – १४,६०९

नेपाली काँग्रेस ११,४८९ बाबुराम विष्ट ११,३५९ पूजा राजधामी

तपाईको प्रतिक्रिया