रामेछाप । तामाकोसीबाट २ बण्टाको उकालो बाटो पानी बोकेर खाने बडिमुहानका बासिन्दा घरदैलोमै पानी झरेपछि खुशीले गद्गद् भएका छन् ।गाउँमा पानी आएकै कारण उनीहरुले खसी काटेर भोज र नाचगान गरे ।  अहिले केही घरमा धारा जोड्ने चटारो छ । यहीबीच स्थानीयले योजनाको उद्घाटन पनि गराएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया