वीरगञ्ज । झन्डै एक सय बर्ष पुरानो वीरगञ्ज शहरको मेयर हत्याउनका लागि अहिले सबै राजनीतिक दलहरु लागिरहेको पाइएको छ ।

वीरगञ्ज पर्साको मात्र नभई तराइको समेत राजधानी शहर भएकाले वीरगञ्जको मेयर पदमा धेरैको आँखा लागेको छ । ठूला दलदेखि मधेसवादी दलहरुसमेत वीरगञ्जको मेयर पद हत्याउनका लागि अहिले राणनीतिक योजनामा रहेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

तपाईको प्रतिक्रिया