२१ असोज काठमाण्डौं
बैठकमा कांग्रेसका तीनै शीर्ष नेताले प्रधानमन्त्री उम्मेदवारमा आकांक्षा देखाएपछि पदाधिकारी बैठक सकिएको छ । पदाधिकारी बैठकमा सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल तीनैजनाले प्रधानमन्त्रीमा आफ्नो दावी प्रस्तुत गरेको स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया