काठमाडौं । नेपाल वायु सेवा निगमका उचच अधिकारीहरुको मिलेमतोमा विज्ञताको नाम दिएर पाइलट आङनुरी शेर्पालाई प्रतिमहिना १० लाख रुपैयाँ तलब दिएको खुलासा भएको छ ।

विज्ञ भन्दै नवौं तहमा वरिष्ठ क्याप्टेनका रुपमा नियुक्त गरिएका शेर्पाले अहिले आन्तरिक सेवामा रहेको १७ सिटे चिनियाँ जहाज ‘वाई १२–ई’ उडाउँदै आएका छन् ।

उनीजस्तै यही जहाज उडाउने अन्य पाइलटलाई भने निगमले मासिक १ लाख ८० हजार रुपैयाँसम्म तलब दिएको छ ।आजको नागरिक दैनिकमा खबर छ।

तपाईको प्रतिक्रिया