काठमाडौं । मुलकमा संघीय शासन सुरु भएकाले अबदेखि केन्द्रमा शान्ति तथा पुनर्निर्माण मन्त्रालय नहुने भएको छ । संघीय संरचनाअनुसार केन्द्य्रमा १६ वटा मन्त्रालय हुनेछन् ।शान्ति मन्त्रालयका कतिपय विभाग आवश्यक परेमा केन्द्रका अरु मन्त्रालयमा गाभिनेछन् ।आवश्यक नठानिएमा शान्ति मन्त्रालयले गर्ने काम सबै स्थानीय तहले गर्नेछन् ।आजको नयाँ पत्रिकामा खबर छ।

तपाईको प्रतिक्रिया