priyanka-chopra24

मुम्बाई – प्रियंका चोपडाको अमेरिकी टिभी शो क्वान्टिको को भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनी अहिले अमेरिकी टिभी शो क्वान्टिकोमा एकपछि अर्का बोल्ड भिडियोका कारण चर्चामा छिन् ।टिभी शोको नयाँ एपिशोडमा उनको सावर सिन चर्चाको विषय बनेको छ । सो शो मा प्रियंकाको सेक्स सिन सार्वजनिक भएपछि निकै चर्चा कमाएको थियो ।  सावर सिनका केही बोल्ड तस्विरहरु अहिले सार्वजनिक भएका छन् । यस सिनमा हलिउड अभिनेता रेयान नुहाउँदै हुन्छन् । त्यति नै बेला उनी मंगेतर एन्जेट नटालिया उनीसँग हुन्छिन् । सिनमा प्रियंकाको प्रवेश हुन्छ जब रेयान प्रियंकाको कल्पनामा हुन्छन्। प्रियंकाले अहिलेसम्म बलिउडमा नदिएका हट सिन त्यहाँ दिएको बताइएको छ । प्रियंकाको यो पहिलो इन्टरनेशनल शो हो र यसमा उनी एक एफबिआई एजेन्टको भूमिकामा छिन् ।

भिडियोको लागि क्लिक गर्नुहोस

तपाईको प्रतिक्रिया