१८ साउन,  सप्तरी। सप्तरीको बिष्नुपुर गाउँपालिका ५ स्थित बोरीयामा मंगलबार दिउँसो ट्याक्टरबाट लडेर एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही गाउँपालिका बस्ने रमेश रामको ६ बर्षिय छोरा प्रदिप राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
तत्काल अल्फावेट नखुलेको ३४६७ नम्बरको ट्याक्टरमा सवार यादव अचानक लडेर घाईते भएका थिए।लडेर घाईते बालकलाई उपचारकालागी सगरमाथा अंचल अस्पताल राजबिराज लैजाने क्रममा बाटोमा नै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया