२५ महिनादेखि बन्द एभरेस्ट क्यासिनो गैरकानुनी रुपमा सञ्चालनमा ल्याइएको छ । एभ्लोन प्रालिले क्यासिनो नियमावलीविपरीत केक काटेर मंगलबारदेखि क्यासिनो सञ्चालनमा ल्याएको हो । चक्रबहादुर शाही, तप्त बिस्ट, लितक शाहीलगायतको लगानी रहेको यो क्यासिनो पाँचतारे होटल एभरेस्ट हाताभित्र रहेको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा  रहेकाे छ ।

तपाईको प्रतिक्रिया