सुनसरीमा १३,००० घर डुबानमा , ८२८ परिवार विस्थापित ४५,०० बढी पीडित, ९ मृत्यु , ६ वेपत्ता, ४०० बढी उद्धारकाे पर्खाइमा । काेशीकाे वहाव स्थिर, राहत नपाएको भन्दै पीडितद्वारा प्रदर्शन, प्रशासन सहित दाताहरूले थाले राहत वितरण । सम्यम बन्न जिल्लावासीलाई सुनसरी प्रशासनकाे अाग्रह । विपद् व्यवस्थापन समितिकाे बैठक जारी ।

तपाईको प्रतिक्रिया