bhantabari kand
फाइल फोटो

मंसिर १३, झापा । आइतबार विहान शसस्त्र प्रहरीले झापाको दक्षिणी सिमावर्ती गाविस केचनाबाट हतियारसहित पक्राउ गरेको भारतीय सुरक्षा बल (एसएसबी) का १३ जना जवानहरुलाई छाडिएको छ ।सुपारी तस्करहरुलाई खेदाउँदै नेपाल प्रवेश गरेका उनीहरुलाई ‘भूलवस’ नेपाल प्रवेश गरेको भन्दै ५ घण्टा पछि विना कारबाही छाडिएको हो ।पक्राउ परेका उनीहरुलाई नेपाली सुरक्षाकर्मीले छाड्न लागेको बुझेपछि स्थानीयले केही वेर नारावाजी पनि गरेका थिए ।

 

तपाईको प्रतिक्रिया