Foreign-ministry-of-Nepalकाठमाडौं  , मंसिर १६ । सरकारले कूटनीतिक आचारसंहिता संशोधनसहित कार्यान्वयन गर्ने भएको छ ।  कूटनीतिक भेटघाट व्यवस्थित गर्न जारी भएको आचारसंहितामा केही प्रावधान थपेर संशोधन गरिएको हो ।

नेपालका राजनीतिक दलदेखि विदेशी कूटनीतिज्ञलाई समेत एउटा मर्यादामा राख्न आवश्यक भएको भन्दै सरकारले आचारसंहिता जारी गरेको थियो । आचारसंहितालाई अहिले परराष्ट्रमन्त्री कमल थापाले अध्ययन गरिरहेको अधिकारीहरुले जानकारी दिए । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया