जनकपुर, मंसिर १७ । तमलोपाका अध्यक्ष महन्थ ठाकुरले प्रमुख ३ दलले वार्तालाई गम्भीरतापूर्वक नलिए काठमाडोंसँग मधेसको सम्बन्ध टुट्न सक्ने बताएका छन् । कान्तिपुर दैनिकमा समाचार छ । संयुक्त लोकतान्त्रिक मधेसीमोर्चाद्वारा ढल्केबरमा आयोजित संघीय गठबन्धन विरोध सभालाई सम्बोधन गर्दै उनले ३ दलले वार्ताको नाममा खेलबाड गरेको आरोप लगाए ।

तपाईको प्रतिक्रिया