मोडेल हुनको लागि आकर्षक तिघ्रा, चिटिक्क मिलेको जिउ दाल हुनु पर्छ भन्ने धारणालाई यी मोडेलले गलत साबित गरिदिएको छिन्  । लस एन्जलसकी २३ बर्षिय यी मोडेलको जन्मदै दुवै खुट्टा थिएनन् । कन्या सेसर नाम गरेकी यी मोडेलको कमाई अहिले दैनिक हजार डलर भन्दा माथि छ । उनी खेल्दै पनि हुन् र अहिले आगामी २०१८ मा कोरियामा हुने प्यारालम्पिक्सको लागि अभ्यास गर्दै छिन् । उनी बिभिन्न कम्पनीको ब्रा र पेन्टीलाई आफुले लगाएर तिनीहरुको प्रचार गर्छिन । उनी भन्छिन सेक्सी हुन खुट्टा चाहिदैन ।

nolegs1 nolegs2 nolegs3 nolegs4 nolegs5 nolegs6 nolegs7 nolegs8

 

तपाईको प्रतिक्रिया