काठमाडौं, मंसिर १८ । नेपाल वायु सेवा निगमले थप ४ अन्तर्राष्ट्रिय उडानको तयारी थालेको छ । निगमले नयाँ गन्तब्यहरुयुएई, चीनको ग्वाङ्जाओ, साउदीको दमाम र कोलकत्ता उडान भर्ने तयारी गरेको हो । अाजकाे  कारोबार दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया