cairo-1_3517698b

इजिप्ट, १८ मङ्सिर । इजिप्टको राजधानी कायरोमा रहेको एक रात्रि क्लबमा अज्ञात बन्दुकधारीले गोली हानी १६ जनाको हत्या गरेको समाचार छ । शुक्रबार भएको सो गोलीकाण्डमा अरु केही घाइते पनि भएका छन् । त्यसको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आएका बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । यसको जिम्मेवारी कसैले लिएको छैन ।साथै यस विषयमा प्रहरीले पनि अनुसन्धान जारी रहेको जनाएको छ । दक्षिणी कायरोको अगोजा जिल्लामा सो गोलीकाण्ड भएको बताइएको छ ।

cairo-3_3517701b

 

तपाईको प्रतिक्रिया