smart-cardकाठमाडौं, २१ मंसिर। सरकारले चालू आर्थिक वर्ष २०७२/७३ देखि गरीब परिवारलाई सामाजिक सुरक्षा र विभिन्न गरीबलक्षित सेवा तथा कार्यक्रम सञ्चालनमा सहजताका लागि स्मार्ट कार्ड वितरण गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६९ भदौमा चार महिनाभित्र गरीबलाई परिचयपत्र बाँड्ने घोषणा गरेको भएपनि तीन वर्षभन्दा धेरै समय ढिलो गरी यो कार्य शुरु गर्न लागिएको छ । अाजकाे अभियान दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया