mapaseकाठमाडौं, मंसिर २१ । मापसे गरी सवारी चलाउँदा ५ पटकभन्दा बढी कारबाहीमा परेका चालकको लाइसेन्स निलम्बन रोकिएको छ ।  एक वर्षअघि ट्राफिक प्रहरीले बरमाद गरी निलम्बनका लागि यातायत व्यवस्था विभागमा सिफारिस गरेपनि निलम्बन भएको छैन् ।

यातायत व्यवस्था नियमावलीमा ५ पटकभन्दा धेरै एकै किसिमको सवारी नियम मिच्नेको लाइसेन्स निलम्बन गर्नेदेखि रद्द गर्न सक्नेसम्मको प्रष्ट कानुन छ । तर विभागले भने निलम्बन प्रक्रिया अघि बढाएको छैन् । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया