euroकाठमाडौं, मंसिर २१। युले नेपाली हवाइ आकाशलाई कालोसूचीमा राखेको २ वर्ष हुदाँ पनि अझै हट्ने संकत देखिएको छैन् । कालोसूचीले नेपालको उड्डयन क्षेत्र एकातिर अन्तर्राष्ट्रिय जगतमा बदनाम भएको छ भने यसकै कारण नेपालको पर्यटन क्षेत्रले प्रत्यक्ष मार खेप्दै आएको छ । कालोेसूचीमा परेयता पुर्नविमा कम्पनीहरुले पर्यटकको बिमाशुल्क बढाएका छन् । जसका कारण नेपाल भ्रमण महँगो बनेको छ । अाजकाे काराेबार दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया