रुकुम /प्रधानन्यायाधीश गोपाल पराजुलीले सडकमा कोही कराउँदैमा आफूले राजीनामा नदिने अड्डी लिएका छन् ।आफ्नो नागरिकता र शैक्षिक प्रमाणपत्रबारे उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको भन्दै सडकका नाराबाजीले फरक नपर्ने उनको भनाइ छ ।उनले आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको जिकिर गरेका छन् ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

तपाईको प्रतिक्रिया