china-petroleum1काठमाडौं,  मंसिर २२ ।  सरकारले चीनको छिंघाई प्रान्तबाट इन्धन आयात गर्ने तयारी गरेको छ ।  त्यसका लागि अध्ययन र चिनियाँ अधिकारीसँग वार्ता गर्न नेपाली टोली आज त्यसतर्फ जाँदैछ । ग्यास उद्योग संघले डेढ महिनाअघि नै छिंघाईबाट ग्यास ल्याउनेबारे छलफल गरेको थियो । छिंघाईको बाटो सहज पनि छ । ग्यासपनि त्यहाँबाट ल्याउन सकिन्छ ।सिगात्सेबाट छिंघाई २७ सय किलोमिटर टाढा पर्छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया