२ माघ, रबिन्द्र बराल रंगेली। माेरङकाे सुनवर्सि नगरपालिका ६ झपरतल बड्ङगाकाे भित्र सडकमा मंगलबार राति ८ बजे पश्चिमी बाट पुर्व तर्फ जाँदै गरेको माेटरसाईकल अनियत्रित हुदा घटना स्थलमै दुईकाे मृत्यु भएको छ । काे २९ प ३६५६ नम्बरको माेटरसाईकल कल्भटमा ठाेकिदाँ चालक सुनवर्सि नगरपालिका ८ बस्ने बर्ष २० का दिपक कामत र पछाडि सबार बर्ष २५ का बालकृष्ण मन्डलकाे कलभटमा ठाेकीदाँ घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीका कुमार राज पाैडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया