Kp-Oli-2काठमाडौं , २२ मंसिर । प्रधानमन्त्री केपी ओली ढिलो गरी कार्यक्रममा उपस्गित हुँदा एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमै असन्तुष्टि पोखेका छन् । संविधान जारी भएको साढे दुई महिनापछि सरकारले सञ्चालन गर्न लागेको एकमहिने अभियान जनताको संविधान जनताकै माझ सद्घाटन कार्यक्रममा सोमबार बिहान सम्बोधन गर्दै दाहलले कार्यक्रम समयमै पूरा गर्नै गरी आयोजना गर्न सुझाव दिए । आजको नागरिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया