काठमाडौं।चर्चित कलाकार तथा हाँस्य अभिनेता मनोज गजुरेलको वैबाहिक जीवनमा पूर्णबिराम लागेको छ । २१ वर्षअघि अर्थात २०५३ सालमा मनोज र मिना एक अर्काको प्रेममा परेपछि विबाह गरेका थिए । २ दशक लामो वैबाहिक जिन्दगीमा बेमेल आएपछि अरुलाई हँससाउँदै आएका मनोज अन्तत आँफु पिडाको आहालमा डुबेका छन् । मनोज र मिनाका १ छोरा र एक छोरी छन् । डिभोर्स गरेर एक्ला एक्लै जीवन बिताउने बाटोमा पुगेका उनीहरुले ३ हप्ता अगाडी पारपाचुके गरेपनि उनीहरुले यस विषयमा अहिलेसम्म केही बोलेका छैनन्। पारिवारिक सहमतिमै डिर्भोसपछि मनोज छोरासँग बालकोटमा बसेका छन् भने मिना छोरीसँग बानेश्वरमा बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया