काठमाण्डाै । राष्ट्र बैंकका कर्मचारीहरुबीच देखिएको ३० बर्षे सेवा अवधि राख्ने हटाउने विषयमा सर्वोच्च अदालतमा ३ वटा मुद्धा परेका छन् । राष्ट्र बैंक व्यवस्थापनले कर्मचारी विनियमावली संशोधन गरी ३० बर्षे सेवा अवधि हटाएर पठाए पनि लोकसेवा आयोगले तत्काल लागनु ननर्ग सुझाव दिएपछि पुराना कर्मचारीहरु, हदालत पुगेका हुन् । राष्ट्र बैंकले भने आयोगको सुझावअनुसार संशोधित विनियमावली लागु गरिसकेको छ । आजको  कान्तिपुरमा  खबर छ ।

तपाईको प्रतिक्रिया