नेपालको सीमा क्षेत्रसहित भारतमा दाइजोको समस्या विकराल छ । तर, छिमेकी मुलुक चीनबासी पनि यो समस्याबाट हैरान छन् । यो प्रथा हटाउन एउटा संस्थाले एउटा विचित्रको विवाह समारोहको सुरुवात गरेको छ। जहाँ बेहुला–बेहुली मात्र भित्री कपडामा विवाह गर्दछन् । यसको उद्देश्य खर्च कटौती र दाइजोविहीन विवाह गराउनु हो ।चीनको हांगझोऊ सहरमा दश जोडीले यस्तो विवाह गरेर दाइजो प्रथालाई चुनौति दिएका छन् । विवाहमा सहभागी सबै जोडी मात्र भित्री कपडामा थिए, उनीहरुले बाँकी शरीरमा कलर पेन्ट गरेका थिए । यो विवाह बिना लेनदेनकै सकिएको थियो । यो विवाहमा बेहुला वा बेहुलीसँग गाडी, घर भएको कुनै सर्त थिएन । एजेन्सी
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एउटा यस्तो तरकारी जस्को मुल्य प्रतिकिलो १ लाख ३८ हजार
हाम्रो दैनिक जीवनमा प्रयोग हुने तरकारीको मूल्य जति नै महंगो भए पनि प्रतिकिलो १ हजार रुपैयाँ भन्दा तल नै छ । तर, संसारमा ...
दुनियाँकै पढन्ते व्यक्ति जसले ४२ वटा विश्वविद्यालयबाट प्राप्त गरे २० वटा डिग्री
विश्वविद्यालयको पढाइ पूरा गरेर डिग्री हालिस गर्नु वास्तवमा सबैका लागि सजिलो कुरा होइन, निकै मेहेनत गर्नुपर्दछ । एउटा कुन...
बसको ठक्करले कुखुराको भाले मरेपछि स्थानीयहरुले गरे चक्काजाम
दाङ / दाङको तुलसीपुर उपमहानगरपालिका-१४ लुहाडबरामा बसको ठक्करले कुखुराको भाले मरेपछि स्थानीयहरुले चक्काजाम गरेका छन् । कु...
आफ्नै स्तनले सुन्दर तस्बिर बनाउने चित्रकार नादिया
नादिया म्याटिएभ्स्कायीया बेलारुसकी चित्रकार हुन् । उनले आफ्नै प्रयासले चित्रकला सिकेकी हुन् । अहिले उनी आफ्नो चित्रकलाको...
दुनियाँकै सबैभन्दा सुन्दर बालिका
रुस / विश्वका धेरै देशहरूमा सुन्दर तथा बुद्धिमान मानिसहरुको खोजीमा हरेक वर्ष अनेक खालका प्रतियोगिताहरु आयोजना गरिँदै आएक...
चम्ल्याहाका बाबुआमालाई क्यामेराले घेरेपछि, प्रश्नको जवाफ दिँदादिँदै थकित
काठमाडौँ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा बिहीबार क्यामेराले घेरिएका थिए पदमबहादुर शाही । त्यससँगै बर्सिरह...