१४ माघ, मोरङ। मोरङको लेटाङ नगरपालिका-४ स्थित लेटाङ्ग-कानेपोखरी सडक खण्डमा आइतबार यात्रुबाहक बस दुर्घटना हुँदा १३ जना यात्री घाइते भएका छन्। दिउँसो कानेपोखरीबाट लेटाङतर्फ जादै गरेको मे १ ख १९३८ नम्बरको बस स्टेरिङ्ग फेल भई दुर्घटना भएको हो। दुर्घटनमा घाइतेको विराटनगर र स्थानिय मेडिकलमा उपचार भइरहेको छ। बसका चालक इलाका प्रहरी कार्यालय लेटाङको नियन्त्रणमा छन्।

तपाईको प्रतिक्रिया