nakabandaकाठमाडाैं , मंसिर २३ । भारतीय  नाकाबन्दी र मधेस आन्दोलनले नेपालमा मानविए संकट बढ्दै गएकाेमा अन्तराष्ट्रिय समुदायले संयुक्त रुपमा चासो र चिन्ता ब्यक्ति गरेका छन् । विश्व स्वास्थ्य संगठन, जर्मन सहयोग नियोग (जिआईजेट), जर्मन सहयोग,  युनिसेफ, युएन एड्स, यूएनएफपीए, बेलायती सहयोग निकाय -यूके एड), कोरिया सहयोग नियोग -कोइका), जर्मनको सहयोग निकाय केएफडब्लुसहित नौ निकायले भारतकाेे नाम नलिइ  त्यस्तो सन्देश दिएका हुन ।

विज्ञप्तीमा भनिएको छ, ‘इन्धनको अभावले समयमा सामान पुग्न नसकेको र मेडिकल सामानसमेत आयात नभएकाले विरामीहरुको उच्चस्तरको उपचारमा कमी आएको छ ।’ अाजकाे  कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया