सुनसरी भोक्राहा गाउँपालिका ५ स्थित सुनसरी खोलामा बिग्रिएर रोकी राखेको बा.३ ख. १००९ नम्बरको ट्रकसंग राती पौने १२ बजेतिर को २३ प ४८०६ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकलका चालक भोक्राहा-४ बस्ने अन्दाजी ४० वर्षीय उपेन्द्र दास उराव गम्भीर घाइते भएका छन। घाइतेको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भई रहेको छ।

तपाईको प्रतिक्रिया