ranimukherjee2काठमाडौँ, २३ मङ्सिर / बलिउडकी ख्याती प्राप्त नायिका रानी मुखर्जी आज आमा बनेकी छिन् र रानीले आज आफ्नो पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी छिन् । रानीले मुम्बइको क्यान्डी हस्पिटलमा छोरीलाई जन्म दिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।निर्माता आदित्य चोपडासँग बिहे गरेकी रानीले छोरीको नाम अदिरा राखेकी छन् । छोरी जन्मिएपछि उक्त जोडीले एक सन्देश लेख्दै  सबैलाई धन्यवाद दिएका छन् । ताजाखबरबाट

 

तपाईको प्रतिक्रिया