bhukumplekhat

चीनका एक व्यक्तिले भूकम्पले घर भत्किएपनि सुतेको मानिसलाई केहि नहुने खाटको डिजाइन गरेका छन् । वेन्सी वांग नामका ति व्यक्तिले यस्तो खाट डिजाईन गरेका छन् की जहाँ अत्यावश्यक खानेकुरा, पानी, औषधी देखि लिएर आगो निभाउन प्रयोग हुने वस्तु समेत राखेका छन् । भूकम्पले घर भत्किन लाग्यो भने खाटको तल्लो भाग खुलेर सुरक्षित रुपमा सुतिरहेको मानिस तल झर्छ र माथीबाट छोपिन्छ । उद्दारका लागि लामो समय लागेतापनि कुनै कठिनाई नहुने किसिमले खाट तयार भएको छ । उक्त खाटको डेमो थ्री डि भिडियोमा बनाइएको छ ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुस

https://youtu.be/1UuadmSkKfg

तपाईको प्रतिक्रिया