एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यवस्थापिका संस्दमा प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराएका छन्। ओलीलाई प्रधानमन्त्री बनाउन एमाओवादी अध्यक्ष प्रचण्ड प्रस्तावक र राप्रपा नेपालका अध्यक्ष कमल थापा समर्थक बसेका छन्। प्रधानमन्त्रीका अर्का उम्मेद्वार सुशील कोइराला पनि उम्मेद्वारी दर्ता गर्ने तयारी गरेका छन्।

साभार : सेतोपाटि

तपाईको प्रतिक्रिया