narendra-modiकाठमाडौ २४ मंसिर / नयाँ दिल्लीमा भमण रहेका समुक्त मधेसी मार्चाका शिर्ष नेताले लामो प्रयास गर्दा पनि भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट दिन इन्कार गरिदिएका छन ।

नेपालकोसंबिधानमा विमत्ती जनाउदै जारी मधेस आन्दोलन र आफनो स्पष्ट पार्न तथा बिचार आदान प्रदान गर्न भन्दै माेर्चाका शिर्ष नेताहरुले मोदीसंग भेट्ने प्रयास गरेका थिए ।

तर अन्नय सम्म पनि उनीहरुको प्रयास सफल हुन नसकेन उनीहरु मोदीसंग भेट बिना नै बुधबार राजधानी फकिर्एकाे आजको नागरिक दैनिकमा समाचार रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया