२ फागुन, इनरुवा। सुनसरीको रामधुनी क्षेत्रमा खुलेका कत्था उद्योग र काठ उद्योगका कारण स्थानीयहरुको स्वास्थ्यमा नकारात्मक असर परेको गुनासो आएको छ । सर्वसाधारणको स्वास्थ्य माथि खेलवाड गर्दै प्रदुषण जथाभावी गरेको स्थानीयहरुको आरोप रहेको छ । यस क्षेत्रमा दर्जन बढी उद्योगले फोहोर तथा प्रदुषण फैल्याइरहेका कारण मानव स्वास्थ्यमा नकारात्मक असर परेको गुनासो बढ्दो क्रममा रहेको छ ।

तपाईको प्रतिक्रिया