model-nakedएजेन्सी– ब्राजीलको मिस बमबम २०१५ भैसकेकी एक मोडलले आफ्नो टीमले टुर्नामेन्टेमा क्वालिफाएर भएमा आफ्नो सबै कपडा उतार्ने बताएकी थिइन् । त्यही अनुसार अब उनको टीमले जित्यो उनले आफ्नो सबै कपडा उतारिन् । एक अंग्रेजी वेबसाइटका अनुसार यो समाचार अमेरिककाको हो ।
ब्राजिलकी मिस बमबम सुजी कार्टेजले पहिल्यै नै वाचा गरेकी थिइन् यदी उनको मनपर्ने टीम साउ पाउलो कोपा लिबर्टाडोरसमा विजेता बनेमा उनले आफ्नो सबै कपडा उतार्ने छिन् ।
उनले सबै कपडा उतारेको फोटो इन्टाग्राममा राखेकी थिइन् । अहिले बहस यो चलेको छ कि टीम टुर्नामेन्टमा क्वालिफाएर हुँदैमा कपडा उतारिन् भने टुर्नामेन्ट नै जितेमा के गर्लिन् ।

 

तपाईको प्रतिक्रिया