काठमाडौं । आज विहान सबैरै  काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बिहान २ बजेर २४ मिनेटमा भूकम्पको कडा झट्का महसुसस भएको हो ।

उपत्यकामा बुधबार बिहानै गएको भूकम्पबारेमा राष्ट्रिय भूकम्प मापन केन्द्रले कुनै जानकारी उपलब्ध गराएको छैन । प्राप्त जानकारी अनुसार ३.६ रेक्टेलस्केलको भुकम्प काठमाडौंको डल्लु आसपास क्षेत्र भएर गएको हो ।

तपाईको प्रतिक्रिया