- मिकाइल आलम

१६ फागुन, इनरुवा । सुनसरीको कोशी गाउँपालीका वडा नम्बर ८ भाणटावारी बाट ९२ लिटर मदिरा बरामद भएको छ । बुधबार बिओपी भाणटावारीबाट इन्चार्ज गोकर्णराज भट्टराईको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीले खोला हुँदै भारत तर्फ लैजादै गरेको सो परिणामको मदिरा बरामद गरिएको हो । बिओपी भाणटावारीका इन्चार्ज भट्टराईका अनुसार नेपाल बाट भारत तर्फ तस्करी गर्न लागिएका ९२ लिटर बराबरको मदिरा छाडेर भागेको बताए । बिओपी सशस्त्र प्रहरीले बरामद गरेको मदिरा सेतुबन्द भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको छ ।

तपाईको प्रतिक्रिया