२६ फागुन, इनरुवा। सुनसरीको गढी गाउँपालिका-३ छिटाहामा शनिबार मोटरसाइकल दुर्घटना हुँदा एक महिला घाइते भएकी छिन्। घाइते हुनेमा मोटरसाइकल पछाडी सवार सुनसरीको दुहवी १२ पूर्व-कुशाह ६० बर्षिया मटरी देवी मोदी रहेकी छन्। उनी सवार को ८९ प ८६६२ नम्बरको मोटरसाइकल दिउँसो २ बजेतिर अनियन्त्रीत दुर्घटना भएको हो। घाइते मोदीको नोवेल अस्पताल विराटनगरमा उपचार भइरेहको छ। भने मोटरसाइकलका चालक इलाका प्रहरी कार्यालय छिटाहाको नियन्त्रण छन्।

तपाईको प्रतिक्रिया